site stats
बाह्रखरी :: Baahrakhari
खेल
वर्षाका कारण नेपाल र हङकङबीचको खेल प्रभावित 
Global Ime bank

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ । ओमानको अल अमेरत मैदानमा वर्षा भएपछि खेल निर्धारित समयमा सुरु नभएको हो ।

हाल वर्षा रोकिए पनि मैदानलाई खेलयोग्य बनाउने कार्य भइरहेकाले टस समेत हुन सकेको छैन । आजको खेलमा नेपाल लगातार तेस्रो जितसँगै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । यो खेल जिते नेपालले समूह चरणको अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा तय गर्नेछ ।

उता, आइतबार साउदी अरेबियासँग ५५ रनको अप्रत्यासित हार व्यहोरेको हङकङलाई सेमिफाइनल सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाब छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu