site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुस र युक्रेनका लागि श्रम स्वीकृति नदिने सरकारको निर्णय

काठमाडौं । सरकारले युद्धरत देश रुस र युक्रेनमा जान चाने नेपालीहरूलाई श्रम स्वीकृति नदिने भएको छ ।

शुक्रबार एक सूचनामार्फत श्रम तथा रोजगार मन्त्रालयले श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति दिन स्थगन गर्ने निर्णय भएको जनाएको छ ।

Dabur Nepal
NIC Asia

युद्धरत देशका सेनामा सहभागी हुन सक्ने सम्भावना रहेकाले तत्कालका लागि श्रम स्वीकृति नदिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

"...सोबाट सिर्जना हुन सक्ने मानवीय जोखिम समेतलाई दृष्टिगत गर्दै अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेन जाने नेपाली कामदारका लागि पुनः श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ," सूचनामा भनिएको छ ।

Shram-Ma-1712939249.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  २२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro