site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रुस र युक्रेनका लागि श्रम स्वीकृति नदिने सरकारको निर्णय
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले युद्धरत देश रुस र युक्रेनमा जान चाने नेपालीहरूलाई श्रम स्वीकृति नदिने भएको छ ।

शुक्रबार एक सूचनामार्फत श्रम तथा रोजगार मन्त्रालयले श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति दिन स्थगन गर्ने निर्णय भएको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

युद्धरत देशका सेनामा सहभागी हुन सक्ने सम्भावना रहेकाले तत्कालका लागि श्रम स्वीकृति नदिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

"...सोबाट सिर्जना हुन सक्ने मानवीय जोखिम समेतलाई दृष्टिगत गर्दै अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेन जाने नेपाली कामदारका लागि पुनः श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ," सूचनामा भनिएको छ ।

Global Ime bank

Shram-Ma-1712939249.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  २२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement