site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चाँदीको मूल्यले बनायो नयाँ ‘रेकर्ड’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्थानीय बजारमा चाँदीको मूल्यले नयाँ ‘रेकर्ड’ बनाएको छ । बिहीबार एक हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँ बढेर एक हजार ७५० रुपैयाँमा कारोबार भएको हो ।

शुक्रबारको चाँदीको मूल्य हालसम्मकै उच्च हो । पछिल्लोसमय सुनको मूल्यसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाइरहेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement