site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माइडिया ब्रान्डको एयर प्युरिफायर वायु प्रदूषणविरुद्ध लड्न उपयोगी बन्दै

काठमाडौं । वायु प्रदूषणविरुद्ध लड्न माइडिया एयर प्युरिफायर अत्यन्त प्रभावकारी हुने कम्पनीले बताएको छ । विभिन्न विशेषज्ञहरूले वायु प्रदूषणविरूद्ध लड्न माइडिया ब्रान्डको एयर प्युरिफायर उपयोगी भएको कम्पनीले जनाएको छ ।

समग्रमा मानव जीवनमा अत्यधिक आवश्यक पर्ने वायुको प्रदूषणले मानव जीवनमा श्वासप्रश्वासमा समस्या, रुघाखोकी, निमोनिया अवस्थामा,न् यूरोलोजिकल समस्याहरू, गर्भ अवस्थामा हुने विभिन्न रोगहरूका साथै क्यान्सरको पनि सम्भावना हुने भएकाले एयर प्युरिफायर उपयोगी मानिएको छ ।

त्यस्तै, एलर्जी र दम लक्षणहरू, आरामदायी निद्रा, समग्र स्वास्थ्य, सजिलो सास फेर्न समस्या हुने समस्याबाट बाँच्न पनि एयर प्युरिफायर उपयोगी हुने बताइएको छ । माइडिया एयर प्युरिफायरले अटोमेटिक पोलुसन लेवल डिटेक्टगरेर आवश्यकताअनुसार आफ्नो कार्यक्षमता पनि परिवर्तन गर्दछ ।

नेपालमा घरायसी सामग्रीहरू वितरणमा सबैभन्दा भरपर्दो नामको रूपमा, चौधरी समूहले आफ्नो बृहत् नेटवर्कमार्फत माइडिया एयर प्युरिफायरको व्यापक उपलब्धत गराइरहेको छ ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान (पंखा) जस्ता विभिन्न  अपलाइन्स नेपाली बजारमा ग्राहकहरुबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro