site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
शारडा ग्रुपका अध्यक्ष इन्द्रभक्त स्मृति पुरस्कारबाट सम्मानित 
Dabur Nepal
NIC Asia

काठमाडौं । शारदा ग्रुपका अध्यक्ष शिवरतन शारडा नेपाल चेम्बर अफ कमर्सको प्रतिष्ठित इन्द्रभक्त स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७३औँ साधारणसभाको अवसरमा आयोजित समारोहमा ग्रुपका अध्यक्ष शारडा सम्मानित भएका हुन् । 

शारडा ग्रुप नेतृत्व गर्दै उनले नेपालमा रोजगारीको अवसर श्रृजनासँगै मुलुकको आर्थिक विकासमा पुर्‍याएको योगदानको कदर गर्दै प्रतिष्ठित पुरस्कार प्रदान गरिएको जनाइएको छ । उनले नेपालको व्यापारिक क्षेत्रमा पुर्‍याएको बृहत् योगदान तथा ग्रुपको नेतृत्व गर्दै मुलुकको आर्थिक सामाजिक क्षेत्रमा पुर्‍याएको प्रशंसा स्वरुप सम्मान गरिएको हो । 

शारडा समूहले उपभोक्ताले प्रयोग गर्ने वस्तुको व्यवस्थापन, उत्पादन र आयात गर्दै आएको छ । निष्ठा, नवीनता र गतिशिलताको प्रतिक बनेको शारडा दशकौँदेखि नेपालको व्यापारिक क्षेत्रको मजबुत विम्ब बनेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro