site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित 
Global Ime bank

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा (एमाले) की सांसद विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबारको राष्ट्रियसभा बैठकमा भएको मतविभाजनबाट उनी निर्वाचित भएकी हुन् । 

उपाध्यक्षमा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत गरेको थियो । विपक्षमा १६ मत खस्योे । बैठकमा ५५ सांसद उपस्थित रहेका थिए । त्यसअघि भएको मतविभाजनमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो । प्रस्तावको पक्षमा १६ र विपक्षमा ३९ मत खसेको थियो । 

यसअघिकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त भएको पदमा आज निर्वाचन भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu