site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केन्टआरओको नयाँ वर्ष २०८१ को अफर
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । नेपालमा केन्ट उत्पादनका निम्ति एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्थाले यसपालिको नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्ष नयाँ सन्तुष्टिको साथ’ भन्ने नारासहित जारी अफरअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा ग्राहकले इलेक्ट्रिक केटल पाउनेछन् । यो ग्राहक योजना चैत २३ गतेदेखि देशभर सीमित अवधिका निम्ति लागु गरिएको छ ।

प्रत्येक वर्ष लाखौँ मानिस पानीजन्य रोगहरूले संक्रमित हुने गरेको र हजारौँले ज्यान गुमाउने गरेको सो संस्थाले जनाएको छ । मानिसले पिउने पानीमा उच्च टीडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अरू हानिकारक रासायन समावेश हुन सक्ने संस्थाले उल्लेख गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro