site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्वोच्चको इजलासमै आरती गिरीले खाइन् शंकास्पद वस्तु, अस्पताल पठाइयो
फाइल तस्बिर ।

काठमाडौं । आरती गिरीले सर्वोच्च अलादलको इजालसमै शंकास्पद वस्तु खाएकी छन् । न्यायाधीश भुवन गिरीकी श्रीमतीसमेत रहेकी आरतीले बहस चलिरहेकै अवस्थामा शंस्कापद वस्तु खाएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

उनी बेहोस भएपछि उपचारका लागि वीर अस्पताल पठाइएको छ । अवस्था भने सामान्य रहेको एसएसपी खत्रीको भनाइ छ ।

यसअघि उनले सर्वोच्च परिसरभित्रै आत्मदाहको प्रयास गरेकी थिइन् ।

आफूसँग विवाह गरेर पनि श्रीमती स्वीकार नगरेको भन्दै आरती भुवन गिरीविरुद्ध सर्वोच्च पुगेकी हुन् ।

Global Ime bank

बुधबार न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेका बेला उनले गुट्खाको प्याकेटमा ल्याएको शंकास्पद वस्तु खाएकी थिइन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu