अर्थ व्यवसाय

काठमाडौं । कलाकार मनोज गजुरेल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ब्रान्ड एम्बेसडर बनेका छन् ।
इन्स्योरेन्सले गजुरेललाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको हो । मंगलबार एक कार्यक्रम आयोजना गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौता पत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र कलाकार गजुरेलले हस्ताक्षर गरेका हुन् ।
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८० १९:१३
प्रतिक्रिया दिनुहोस्