site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रभु महालक्ष्मी लाइफको ब्रान्ड एम्बेसडरमा मनोज गजुरेल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कलाकार मनोज गजुरेल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ब्रान्ड एम्बेसडर बनेका छन् ।

इन्स्योरेन्सले गजुरेललाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको हो । मंगलबार एक कार्यक्रम आयोजना गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौता पत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र कलाकार गजुरेलले हस्ताक्षर गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC