site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कथा दिवसमा चार स्रष्टा पुरस्कृत

काठमाडौं । साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर पारेर ‘मैनाली कथा पुरस्कार’ कथाकार नरेन्द्रराज पौडेललाई समर्पण गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीले साहित्यकार सिर्जना शर्मालाई ‘लोकप्रिया पुरस्कार’, कवि ठाकुर बेलवासेलाई ‘व्यथित काव्य सम्मान’ तथा कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ समर्पण गरे ।

कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र ज्ञानु अधिकारीले पुरस्कृत तथा सम्मानित सर्जकहरूका बारेमा बोले ।

उक्त अवसरमा निर्णायक समितिका तर्फबाट श्रीओम श्रेष्ठ रोदनले आफ्नो धारणा राखे ।

Global Ime bank

उक्त अवसरमा प्रा.डा. त्रिपाठी, राधेश्याम लेकाली, पुरस्कृत र सम्मानित व्यक्तित्वहरूले पनि बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  २३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu