site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
इलाममा सर्जक सम्मानित 
Global Ime bank

काठमाडौं । पूर्वी नेपालको सुन्दर नगर इलाममा साहित्य महोत्सव सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगर साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा भएको दुई दिने ‘इलाम साहित्य महोत्सव’मा साहित्य सम्बद्ध विभिन्न कार्यक्रमहरू भएको हो ।

महोत्सवको अवसर पारेर इलाम नगरपालिकाले साहित्यकार राधेश्याम लेकालीलाई सम्मानित गरेको छ । कार्यक्रममा कलाकार कोमल निरौला र मूर्तिकार विष्णुप्रसाद श्रेष्ठलाई पनि सम्मानित गरियो । 

तीनै सर्जकलाई सम्मानपत्रकासाथ नगद राशि १५ हजार रुपैयाँ समेत प्रदान गरियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu