site stats
बाह्रखरी :: Baahrakhari
कला
‘घरज्वाइँ’को क्यारेक्टर लुक्समा यस्तो देखिए दयाहाङ र मिरुना 

काठमाडौं । चलचित्र ‘घरज्वाइँ’ क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । अनिल बुढा मगर निर्देशित चलचित्रको एउटा लुक्समा बन्दुक बोकेका अभिनेता दयाहाङ राई प्रस्तुत छन् । अर्कोमा उनी अभिनेत्री मिरुना मगरका साथ डोको बोकेर हिँडिरहेको देखिन्छन् ।  

दयाहाङ र मिरुना दुवै गाउँले लुक्समा छन् । 

पूर्वी रुकुममा छायांकन गरिएको चलचित्र ‘घरज्वाइँ’को निर्माता जनक घर्ती मगर हुन् । चलचित्रमा निर्देशक अनिल बुढाको कथा, पटकथा र संवाद लेखन छ । 

असार २८ गते प्रदर्शन हुने चिलचित्रमा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु)लगायतको अभिनय छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu