बाह्रखरी फोटो
![भृकुटीमण्डपमा इस्टर पर्वको उल्लास (तस्बिरहरू)](https://12khari.top/uploads/posts/SunilPradhan_easter_12khariphoto-(2)-1711866683.jpg)
काठमाडौं । विश्वभरका इसाइ धर्मावलम्बीले आज इस्टर पर्व मनाउँदै छन् । काठमाडौंं उपत्यकामा पनि चर्चहरूको आयोजनामा इस्टर मनाइँदै छ ।
उपत्यकाका विभिन्न ठाउँमा जम्मा भएर इस्टर र्याली निकालिएको छ । र्याली भृकुटीमण्डपमा पुगेर त्यहाँ विशेष कार्यक्रम आयोजन गरिएको छ ।
थप तस्बिर हेर्नोस्–
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० १२:१७
प्रतिक्रिया दिनुहोस्