site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा हावाहुरीसहित वर्षा
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंमा शनिबार बेलुका वर्षा भएको छ । केही स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षा भएको हो ।

काठमाडौंमा अझै करिब एक घण्टाजति वर्षा हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

“एक घण्टाजति वर्षा हुने देखिन्छ । तर, निरन्तर नहुन सक्छ । कमजोर हुन्छ,” उनले बाह्रखरीसित भने, “मध्यमसम्म वर्षा हुनसक्छ । हल्का हावाहुरीसहित वर्षा भएको छ । यो सर्दै पूर्वतिर जाने देखिन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro