site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘पुजार सार्की’मा मेघराज खत्री बनेका पल शाह 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘पुजार सार्की’का नायक पल शाह मेघराज खत्रीको चरित्रमा छन् । उनको चरित्र चिनाउने तस्बिर निर्माण पक्षले आज सार्वजनिक गरेको छ । 

निर्देशक दिनेश राउतले पलको पात्र चिनाउने तस्बिर सार्वजनिक गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तस्बिरमा पल काँधमा बन्दुक बोकेर नदी किनारामा हिँडिरहेका देखिन्छन् । भादगाउँले टोपी लगाएका उनले बाहुला नभएको कोट, कमिज र पाइन्ट लगाएका छन् । तस्बिरले उनी सामाजिक क्रान्तिको लागि हतियार उठाउन बाध्य भएको युवकको परिचय दिएको छ । 

यो चलचित्रमा प्रदीप खड्का र आर्यन सिग्देल पनि मुख्य भूमिकामा छन् । उनीहरूको क्यारेक्टर लुक सार्वजनिक भइसकेको छ । 

Global Ime bank

निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा रहेको बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement