site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
आमोडा ई५ को डेलिभरी सुरु

काठमाडौं । एसपीजी अटोमोबाइलले ओमोडा ई५ विद्युतीय गाडी (ईभी)को डेलिभरी सुरु गरेको छ ।

कम्पनीले फेब्रुअरी २ मा गाडीको बुकिङ खुला गरेको थियो । गाडी बुकिङ गरेका ग्राहकहरूलाई पहिलो ब्याचको डेलिभरी गर्न थालेको कम्पनीले बताएको हो ।

ओमोडा ई५ को सुरुआती मूल्य नेपाली बजारमा ५९ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्