site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कृषिमा आत्मनिर्भर हुनेगरी बजेट तय हुन्छ : कृषिमन्त्री साह
फाइल तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन सांसदहरूलाई आग्रह गरेकी छन् । 

सोमबार सिंहदरबारमा सांसदहरूसँगको अन्तर्क्रिया कार्यक्रममा उनले सो आग्रह गरेकी हुन् । मन्त्री साहले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने खालको रणनीतिक योजना सरकारले तय गर्न लागेकाले पनि त्यस सम्बन्धमा सांसदहरूले दिएको सुझाव महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।

उनले भूवनावट अनुसारको योजना तय गरी आयात हुने कृषि उपजहरूलाई प्रतिस्थापन गरी निर्यात व्यापारलाई बढावा दिने काममा सांसदहरूले दिएको सुझाव फलदायी हुने पनि बताइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu