site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयरल्यान्ड वुल्भ्सविरुद्ध ललितले दिलाए नेपाललाई दोस्रो सफलता 
Tiktok banner adTiktok banner ad

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो खेलमा नेपालका ललितनारायण राजवंशीले दोस्रो सफलता दिलाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालका ललितले ३.६ ओभरमा केड कार्माइकललाई एडबीडब्लूको धरापमा पारे । 

जारी खेलको चार ओभर समाप्त हुँदा आयरल्यान्डले दुई विकेट गुमाएर २५ रन बनाएको छ । नेपालले आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ ।

जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro