site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इस्लाम धर्मावलम्बीहरू (तस्बिरसहित)

काठमाडौं । काठमाडौंको कास्मिरी मस्जिदमा शुक्रबार प्राथना गर्न मुस्लिम धर्मावलम्बीहरूजम्मा भएका छन् । इस्लाम धर्मावलम्बीहरूरको शुक्रबारको प्राथना विशेष हुने गरेको छ । अहिले इस्लाम धर्मालम्बीहरूको पवित्र महिना रमजान या रमादान चली रहेको हुँदा यो महिनाको शुक्रबार झनै विशेष हुने गर्छ ।

इस्लाम धर्मालम्बीहरूले एक महिना मनाउने रमादानलाई पवित्र महिनाको रूपमा लिइन्छ । यो महिना विश्वभरिका इस्लाम धर्मालम्बीहरूले ब्रत लिने गर्दछन् र कुनै पनि किसिमको अनैतिक कार्य गर्दैनन् । रमादानको अन्त्य सँगै इस्लाम समुदायले इद पर्व मनाउने गर्दछन् ।

Islam-_-(9)-1711099731.jpg

Islam-_-(6)-1711099726.jpg

Islam-_-(2)-1711099722.jpg

Islam-_-(3)-1711099723.jpg

Islam-_-(8)-1711099730.jpg

Islam-_-(5)-1711099726.jpg

Islam-_-(4)-1711099723.jpg

Islam-_-(1)-1711099722.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro