site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ राष्ट्रियसभाबाट पारित
Tiktok banner adTiktok banner ad

काठमाडौं । ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ राष्ट्रियसभाबाट पारित भएको छ । प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको हो । 

बुधबारको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे । 

प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गरेकी थिइन् । प्रस्तावमाथि सांसदहरूले छलफल गरिसकेपछि पारित भएको हो ।

राष्ट्रियसभाको अर्को बैठक चैत १५ गते बिहीबार सवा १ बजे बस्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro