site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
शंकर लामिछानेको ९६औँ जन्मजयन्तीमा निबन्ध चर्चा 

काठमाडौं । शंकर लामिछाने प्रतिष्ठानले निबन्धकार शंकर लामिछानेको ९६औँ जन्मजयन्ती मनाउँदै उनको लेखनकर्मबारे चर्चा गरेको छ । उक्त अवसरमा वक्ताहरूले लामिछानेको साहित्यिक योगदानबारे बोले । 

सोमबार काठमाडौंमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति के.के. कर्माचार्यले आफू लामिछानेका निबन्धबाट प्रभावित भएको उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

साहित्यकार प्रमोद प्रधान, ज्ञानु अधिकारी, प्रा.डा. गोविन्दमान सिंह कार्कीले लामिछानेको निबन्ध लेखनका विविध पक्षहरूबारे बोलेका थिए । 

उक्त अवसरमा राधेश्याम लेकाली, पी के जोन, उषा शेरचन, पदम विश्वकर्मा र डा. दामोदर पुडासैनी, सविता ढुंगानालगायतले आफ्नो धारणा राखेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro