site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
शंकर लामिछानेको ९६औँ जन्मजयन्तीमा निबन्ध चर्चा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । शंकर लामिछाने प्रतिष्ठानले निबन्धकार शंकर लामिछानेको ९६औँ जन्मजयन्ती मनाउँदै उनको लेखनकर्मबारे चर्चा गरेको छ । उक्त अवसरमा वक्ताहरूले लामिछानेको साहित्यिक योगदानबारे बोले । 

सोमबार काठमाडौंमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति के.के. कर्माचार्यले आफू लामिछानेका निबन्धबाट प्रभावित भएको उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

साहित्यकार प्रमोद प्रधान, ज्ञानु अधिकारी, प्रा.डा. गोविन्दमान सिंह कार्कीले लामिछानेको निबन्ध लेखनका विविध पक्षहरूबारे बोलेका थिए । 

उक्त अवसरमा राधेश्याम लेकाली, पी के जोन, उषा शेरचन, पदम विश्वकर्मा र डा. दामोदर पुडासैनी, सविता ढुंगानालगायतले आफ्नो धारणा राखेका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC