site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लेखक संघ कोसी प्रदेशको अध्यक्षमा गोकुल चयन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली लेखक संघ, कोसी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट कवि गोकुल अधिकारी अध्यक्षतामा १३ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।  

अधिवेशनले उपाध्यक्षमा समदर्शी काइँला (पाँचथर) र लता खरेल (झापा), महासचिवमा मीनकुमार नवोदित (मोरङ), सचिवमा वासुदेव उपाध्याय पोखरेल (उदयपुर) र कोषाध्यक्षमा लक्ष्मी रायमाझी (मोरङ)लाई चयन गरेको छ ।

संघको सदस्यहरूमा मनु विश्वकर्मा (धनकुटा), कृष्ण अधिकारी (सुनसरी), मिलनकुमार ढुंगाना (झापा), डा. भेषराज खनाल (ओखलढुंगा), पूजा बहार (सुनसरी), केजी सुब्बा (धनकुटा) र फणिराज नेपाल (संखुवासभा)लाई चयन गरेको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement