site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
आख्यानकार राजवको उपन्यास ‘क्रूर पृष्ठमा जो थिए’ सार्वजनिक
Argakhachi Cement Island Ad

काठमाडौं । आख्यानकार राजवको नयाँ उपन्यास ‘क्रूर पृष्ठमा जो थिए’ सार्वजनिक गरिएको छ । 

बुधबार राजवको जन्मस्थान मरुटोलस्थित एक घरअगाडि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति साहित्यकार विमल निभा, उपन्यासकारहरू नारायण ढकाल, नयनराज पाण्डे, कवि श्यामल, पुरुषोत्तम सुवेदी, शार्दूल भट्टराई, रेशम विरही र कृतिकार स्वयम्ले उपन्यास सार्वजनिक गरे ।

राजवको यो उपन्यास फिनिक्स बुक्सले बजारमा ल्याएको हो ।
 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्