site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपा सांसदलाई ‘ह्वीप’
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन ‘ह्वीप’ जारी गरेको छ ।

मंगलबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकबाट प्रधानमन्त्रीका पक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

प्रतिनिधिसभामा रास्वपाका २१ सांसद छन् । रास्वपाबाट उपप्रधानसहित चार मन्त्री सरकारमा सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्डले आउँदो बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro