site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
काठमाडौं उपत्यकाको महँगी ४.९६ प्रतिशत, सबैभन्दा बढी पहाडमा
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा काठमाडौं उपत्यकाको महँगी ४.९६ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा काठमाडौं उपत्यकाको महँगी घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा काठमाडौं उपत्यकाको महँगी ८.४७ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार सबैभन्दा धेरै महँगी पहाडमा छ । पहाडमा महँगी ५.५८ प्रतिशत छ ।

तराईमा ४.७१ र हिमाल ५.४४ प्रतिशत महंगी छ । अघिल्लो वर्षको सोही अवधिमा पहाडमा ७.३०, तराईमा ७.८२ र हिमालमा ७.९३ प्रतिशत महँगी थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro