site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकाको महँगी ४.९६ प्रतिशत, सबैभन्दा बढी पहाडमा
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा काठमाडौं उपत्यकाको महँगी ४.९६ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा काठमाडौं उपत्यकाको महँगी घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा काठमाडौं उपत्यकाको महँगी ८.४७ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार सबैभन्दा धेरै महँगी पहाडमा छ । पहाडमा महँगी ५.५८ प्रतिशत छ ।

तराईमा ४.७१ र हिमाल ५.४४ प्रतिशत महंगी छ । अघिल्लो वर्षको सोही अवधिमा पहाडमा ७.३०, तराईमा ७.८२ र हिमालमा ७.९३ प्रतिशत महँगी थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro