विदेश
काठमाडौं । एलन मस्कले दायर गरेको मुद्दाबारे ओपनएआईले प्रतिक्रिया दिएको छ । कुनै समय मस्कले कम्पनीको पूर्ण नियन्त्रण चाहेको वा टेस्लासँगै मर्ज गर्न खोजेको प्रतिक्रिया ओपनएआईले दिएको छ ।
मंगलबार एक ब्लग पोष्टमा कम्पनीले मस्कको सबै दाबी अस्वीकार गरेको छ । मस्कले ओपनएआईलाई मानवताको हितमा काम गर्ने मुख्य उद्देश्य छोडेर नाफामुखी बनेको आरोप लगाएका थिए ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० १०:५५
प्रतिक्रिया दिनुहोस्