site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शालिन पोखरेलको अन्त्येष्टि
Dabur Nepal
NIC Asia

काठमाडौं । चितवनको एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी बालिका शालिन पोखरेलको अन्त्येष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि मंगलबार पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो ।

अन्त्येष्टिमा सहभागीहरूले शालिनको परिवारलाई न्याय दिनुपर्ने भन्दै नारा लगाएका थिए । उनीहरूले मृत्यु प्रकरणको निष्पक्ष छानबिन हुनुपर्नेमा माग गरेका थिए ।

फागुन १२ गते रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीया शालिन मृत फेला परेकी थिइन् । पोस्टमार्टम रिपोर्टअनुसार उनको झुन्डिएर मृत्यु भएको हो । तर उनका आफन्तहरूले त्यसलाई स्वीकार गरेका छैनन् । उनीहरूले बलात्कारपछि हत्या भएको बताउँदै आएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro