site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालुवाटार बैठक छाडेर माधव नेपाललाई भेट्न निस्किए प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई भेट्न पुगेका छन् ।

बालुवाटार बैठकमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पुग्न समय लाग्ने भएपछि प्रचण्ड नारायणकाजी श्रेष्ठलाई साथमा लिएर नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

Dabur Nepal
NIC Asia

यादव पुग्न करिब आधा घण्टा लाग्ने भएपछि प्रचण्ड बाहिरिएको स्रोतले जनाएको छ । बालुवाटार गठबन्धन नेताहरू सहभागी छन् ।

सोमबार अपराह्न गठबन्धन दलका नेताहरूबीच सरकारमा अरू दललाई पनि सहभागी गराउने सहमति भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro