site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारी जग्गा हडप्नेलाई छोडिन्न : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारी जग्गा हडप्नेलाई सरकारले कुनै हालतमा नछाड्ने स्पष्ट पारेका छन् ।

रोटरी क्लब अफ पाटन हेरिटेजले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले व्यक्ति वा संस्थाले कब्जा गरेको सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याइने उल्लेख गरे । सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न खोज्दा चारैतिरबाट विरोध हुने गरे पनि सरकार पछि नहट्ने उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

ललितानिवास, छाला तथा जुत्ता कारखानाको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भइसकेको उनले बताए । राजनीतिक पहुँच भएकै भरमा जे पनि गर्न हुने कुरालाई खण्डित गर्नुपर्नेमा उनले जोड दिए ।

गृहमन्त्री श्रेष्ठले हरेक वर्ष चार लाख युवा नफर्कने गरी विदेशीने गरेको भन्दै यसलाई रोक्नुपर्ने बताए । हिमालयन टेली भ्वाइस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro