site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारी जग्गा हडप्नेलाई छोडिन्न : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारी जग्गा हडप्नेलाई सरकारले कुनै हालतमा नछाड्ने स्पष्ट पारेका छन् ।

रोटरी क्लब अफ पाटन हेरिटेजले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले व्यक्ति वा संस्थाले कब्जा गरेको सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याइने उल्लेख गरे । सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न खोज्दा चारैतिरबाट विरोध हुने गरे पनि सरकार पछि नहट्ने उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

ललितानिवास, छाला तथा जुत्ता कारखानाको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भइसकेको उनले बताए । राजनीतिक पहुँच भएकै भरमा जे पनि गर्न हुने कुरालाई खण्डित गर्नुपर्नेमा उनले जोड दिए ।

गृहमन्त्री श्रेष्ठले हरेक वर्ष चार लाख युवा नफर्कने गरी विदेशीने गरेको भन्दै यसलाई रोक्नुपर्ने बताए । हिमालयन टेली भ्वाइस
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro