site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
त्रिदेशीय शृंखलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं । त्रिदेशीय शृंखलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । लिग चरणको अन्तिम खेलमा आज नेपालले नेदरल्यान्ड्सविरुद्ध खेल्न लागेको हो ।  खेल बिहान साढे ११ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

हिजो भएको रोमाञ्चक खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको थियो । उक्त जितसँगै घरेलु टिम नेपालले त्रिदेशीय शृंखलाको फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । 

Dabur Nepal
NIC Asia

त्रिवि क्रिकेट मैदानमा लगातार चार हारपछि नेपालले शुक्रबार जित निकालेको हो । यसअघि नेपालले लिग–२ अन्तर्गत शृंखलाको अन्तिम दुई खेल र ट्वान्टी–२० शृंखलाको सुरुआती दुई खेल गरी लगातार चार खेलमा हार व्यहोरेको थियो । 

डबल राउन्ड रोविन पद्धतिमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन् । फाइनल खेल यही फागुन २२ गते हुनेछ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro