site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिने समझदारी बनेको हो, तर परिस्थिति फेरियो : रेखा शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभा अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै असर नपर्ने दाबी गरेकी छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले गठबन्धनभित्र रहेका दलको निर्णय र नेताहरूको अभिव्यक्तिले गठबन्धनमा कुनै असर नपर्ने बताएकी हुन् ।

उनले नेकपा (माओवादी केन्द्र)भित्र राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउनुपर्ने गरी कुरा राख्ने समझदारी बनेको र यस विषयमा पनि गठबन्धनभित्रै छलफल हुने बताइन् ।

राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिने समझदारी बने पनि अहिले परिस्थिति फरक रहेको उनको भनाइ छ । शर्माले माओवादीको मागलाई गठबन्धन दलले सहयोग गर्नुपर्ने पनि बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro