site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शर्मिला वाइबालाई चार दिन हिरासतमा राखिने
SkywellSkywell

काठमाडौं । प्रहरीले शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति पाएको छ ।

काठमाडौं जिल्ला अदालतले कुटपिटको कसुरमा अनुसन्धानका लागि चार दिनको अनुमति दिएको काठमाडौं प्रहरी परिसरका सूचना अधिकारीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

बुधबार सिन्धुपाल्चोकबाट पक्राउ परेकी शर्मिलालाई काठमाडौं ल्याइएको थियो । उनलाई अहिले महाराजगञ्ज परिसरमा राखिएको छ ।

शर्मिलाविरुद्ध हास्यकलाकार पवन खतिवडा 'म्याकुरी'ले जाहेरी दिएका थिए । पवन र उनकी श्रीमतीबीचको विवादमा शर्मिलाले पवनकी श्रीमतीलाई उचालेर कुटपिट गरेको आरोप लागेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu