site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
भद्रकालीमै रोकिए महतोसहितका प्रदर्शनकारी (तस्बिरहरू)

काठमाडौं । माइतीघर खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वको समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले विरोध प्रदर्शन गरेको हाे । 

डिल्लीबजारमा भेला भइ उनीहरुले भद्रकालीमा पुगेर आन्दोलन गरेका हुन् । उनीहरुले निषेधित क्षेत्रको नाममा जनताको आवाज बन्द नगर्न सरकारलाई चेतावनी दिएका छन् । 

 

Dabur Nepal
NIC Asia

प्रदर्शनकारी माइतीघरतर्फ अगाडि बढ्नेक्रममा प्रहरीले भद्रकालीमा नै रोकेको हो । प्रदर्शनकारीलाई रोक्ने क्रममा दुई पक्षबीच धकेलाधकेल समेत भएको थियो । महतो नेतृत्वको समूहले निषेधित क्षेत्र तोड्ने भन्दै आन्दोलन सुरु गरेको छ । 

18-1709115145.jpg

19-1709115146.jpg

20-1709115146.jpg

21-1709115146.jpg

16-1709115145.jpg

17-1709115145.jpg

14-1709115144.jpg

15-1709115144.jpg

10-1709115142.jpg

11-1709115143.jpg

12-1709115143.jpg

7-1709115141.jpg

8-1709115142.jpg

9-1709115142.jpg

5-1709115141.jpg

6-1709115141.jpg

3-1709115140.jpg

3-1709115140.jpg

4-1709115140.jpg

2-1709115139.jpg

1-1709115139.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro