site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । जुवातास खेलिररहेको अवस्थामा काठमाडौं महानगरपालिका–४, चुनदेवीस्थितबाट १० जना पक्राउ परेका छन् । 

सुनसरीको धरान उपमहानगरपालिका–४ घर भएकी विनिता गिरीको भाडामा लिएको फ्ल्याटमा जुवातास खेलिरहेको अवस्थामा गिरी समेत १० जना पक्राउ परेका हुन् । उनीहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ४७ हजार रूपैयाँ र आठ बुक ताससहित पक्राउ गरेको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro