site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लत्ताकपडासहित ट्रक नियन्त्रणमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । सशस्त्र प्रहरीले शंकास्पद बिलबीजक भएको ७० लाख रुपैयाँबराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याइँदै गरेको लत्ताकपडाको बिलबीजक शंकास्पद देखिएपछि  प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित नियन्त्रणमा लिएको हो ।

लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मूल्य ४० लाख रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीका निम्ति राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro