site stats
बाह्रखरी :: Baahrakhari
कला
नायिका रेखा थापालाई पुत्रीलाभ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नायिका रेखा थापालाई पुत्रीलाभ भएको छ । रेखा स्वयंले सामाजिक सञ्जालमार्फत् पुत्रीलाभ भएको जानकारी दिएकी छन् । 

उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेको उल्लेख गरेकी छन् । रेखा अहिले अमेरिकामा छिन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्