site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘गोर्खा वारियर’ आजबाट हलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो सिनेमा देशभरका सिनेमा हलमा आजबाट प्रदर्शनमा आएको हो । 

मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, विवेक गुरुङ, कविता आलेलगायत कलाकार मुख्य भूमिकामा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा गोरखा सैनिकले सन् १९४९ मा मलाया जंगलमा लडेको लडाइँको कथा समेटिएको छ ।

‘गोर्खा वारियर’का पर्दापछाडिका दुःख : जब हिरोको घाँटीमा डोरी कसियो...

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement