site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘गोर्खा वारियर’ आजबाट हलमा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो सिनेमा देशभरका सिनेमा हलमा आजबाट प्रदर्शनमा आएको हो । 

मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, विवेक गुरुङ, कविता आलेलगायत कलाकार मुख्य भूमिकामा छन् । 

चलचित्रमा गोरखा सैनिकले सन् १९४९ मा मलाया जंगलमा लडेको लडाइँको कथा समेटिएको छ ।

‘गोर्खा वारियर’का पर्दापछाडिका दुःख : जब हिरोको घाँटीमा डोरी कसियो...

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro