site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बाह्रखरी गल्फमा बीवाईडीको साझेदार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विद्युतीय गाडी बीवाईडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स नेपाल प्रालि बाह्रखरी कर्पोरेट गल्फको साझेदार तय भएको छ ।

बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य र साइमेक्स नेपाल प्रालिका प्रबन्ध निर्देशक यमुना श्रेष्ठबीच बिहीबार बिहान हस्ताक्षरसहित समझदारीपत्र आदानप्रदान भएको छ । समझदारी पत्र आदानप्रदानका क्रममा प्रबन्ध निर्देशक श्रेष्ठले बाह्रखरी गल्फजस्तो महत्वपूर्ण कार्यक्रममा साझेदारी गर्न पाउनु खुसीको कुरा भएको बताउँदै सहकार्यले निरन्तरता पाउने बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

byd-1708601128.JPG
 

कार्यक्रममा बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक आचार्यले पनि बाह्रखरीको यस अभियानमा बीवाईडीको साथ रहनु आफैंमा महत्वपूर्ण कार्य भएको बताउँदै लामो समयसम्म सहकार्य गरेर अघि बढ्न सकिने बताए ।
बाह्रखरीले वार्षिकरुपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिता आगामी चैतमा पोखरामा आयोजना हुँदैछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC