site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बाह्रखरी गल्फमा बीवाईडीको साझेदार 
SkywellSkywell

काठमाडौं । विद्युतीय गाडी बीवाईडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स नेपाल प्रालि बाह्रखरी कर्पोरेट गल्फको साझेदार तय भएको छ ।

बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य र साइमेक्स नेपाल प्रालिका प्रबन्ध निर्देशक यमुना श्रेष्ठबीच बिहीबार बिहान हस्ताक्षरसहित समझदारीपत्र आदानप्रदान भएको छ । समझदारी पत्र आदानप्रदानका क्रममा प्रबन्ध निर्देशक श्रेष्ठले बाह्रखरी गल्फजस्तो महत्वपूर्ण कार्यक्रममा साझेदारी गर्न पाउनु खुसीको कुरा भएको बताउँदै सहकार्यले निरन्तरता पाउने बताइन् ।

Dabur Nepal
NIC Asia

byd-1708601128.JPG
 

कार्यक्रममा बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक आचार्यले पनि बाह्रखरीको यस अभियानमा बीवाईडीको साथ रहनु आफैंमा महत्वपूर्ण कार्य भएको बताउँदै लामो समयसम्म सहकार्य गरेर अघि बढ्न सकिने बताए ।
बाह्रखरीले वार्षिकरुपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिता आगामी चैतमा पोखरामा आयोजना हुँदैछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu