site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई रविको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभपति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशभरका दूग्ध किसान र मह किसानहरू मारमा पर्दा पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको बताए । उनले किसानको आन्दोलनलाई नजरअन्दाज गरे उनीहरूले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्ने चेतावनी दिए । 

रविले भने, "मेरो निर्वाचन क्षेत्र र देशभरका दूध र मह किसानहरू मारमा परेका छन् । अर्कोतिर पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको छ । किसानको आन्दोलनलाई नजरअन्दाज गरे उनीहरूले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्दछन् । होसियार रहनुहोला ।"

उनले भरतपुरको फोहोर व्यवस्थापन पेचिलो बन्दै गएको पनि बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu