site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
क्यालिफोर्नियामा शक्तिशाली आँधीबाट जनजीवन प्रभावित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । शक्तिशाली आँधीका कारण क्यालिफोर्नियामा जनजीवन प्रभावित बनेको छ । मंगलबार आएको आँधीका कारण जनजीवन प्रभावित बनेको हो ।

आँधीका कारण क्यालिफोर्नियाका धेरैजसो क्षेत्रमा भारी वर्षा, हिमाली भेगमा बाक्लो हिमपात र हावाको गति तीव्र रहेको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC