विदेश

काठमाडौं । शक्तिशाली आँधीका कारण क्यालिफोर्नियामा जनजीवन प्रभावित बनेको छ । मंगलबार आएको आँधीका कारण जनजीवन प्रभावित बनेको हो ।
आँधीका कारण क्यालिफोर्नियाका धेरैजसो क्षेत्रमा भारी वर्षा, हिमाली भेगमा बाक्लो हिमपात र हावाको गति तीव्र रहेको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८० ११:४५
प्रतिक्रिया दिनुहोस्