site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस महासमिति बैठकमा शेखर कोइरालाई वरिष्ठ नेता बनाउन माग 
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकमा नेता डा.शेखर कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउने विषय उठान भएको छ । बुधबार प्रतिवेदनमाथि छलफल गर्ने क्रममा रौतहटका शेख वकिलले यस्तो माग गरेका हुन् । 

उनले मधेसका विकासका लागि कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आपत्ति पनि जनाए । “नेताहरू ठूला ठूला कुरा गर्छन् मधेसको विकासको निम्ति केही बोल्दैनन्,” उनले भने, “सभापतिमा हारेका नेतालाई वरिष्ठ नेता दिइनुपर्छ । शेखर कोइरालालाई वरिष्ठ नेता दिनुपर्छ ।”

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्