site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
नेपाली नागरिकले भारतमा सहजै सिमकार्ड पाउने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली नागरिकले पनि अबदेखि भारतीय सिमकार्ड प्राप्त गर्ने भएका छन् ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीअनुसार “अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ । पहिले प्राविधिक कारणले पाइँदैन थियो ।”

उनले नेपाली राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय भएको बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्