site stats
बाह्रखरी :: Baahrakhari
देश
ललिता निवास प्रकरण– कलाधर देउजासहित १२ जना दोषी ठहर 
Argakhachi Cement Island Ad

काठमाडौं । ललिता निवास प्रकरणमा मुख्य अभियुक्त कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतले २३ दिनलगातार ललिता निवास प्रकरण सम्बन्धमा सुनुवाई गरी आज अन्तिम फैसला सुनाएको थियो ।

१२ जनालाई ७५ लाख रुपैयाँ जरिबाना र दुई वर्ष कैद सजाय तोकिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्