site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निपोन फार्मास्युटिकल्सको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक 
Tiktok banner adTiktok banner ad

काठमाडौं । औषधि व्यवस्था विभागले विराटनगरको निपोन फार्मास्युटिकल्सबाट उत्पादित एक ब्याचको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाएको छ । इभोरिन सिरप नामको औषधिको ब्याच नम्बर बीएलईएन ००१ लाई बिक्रीमा रोक लगाइएको हो । 

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा औषधिको प्याकिङमा चुहावट भेटिएको विभागले जनाएको छ ।

अर्को आदेश नभएसम्म उक्त औषधि बिक्री तिवरण नगर्न विभागले सूचित गरेको छ ।

उत्पादक निपोन कम्पनीलाई १५ दिनभित्र लिकेज परीक्षणको विस्तृत रिपोर्ट बुझाउन पनि विभागले निर्देशन दिएको छ । 

औषधिको-रोक्का-राख्ने-सम्बन्धी-जरुरी-सूचना-(२०८०१०२९)-1707821367.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro