site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा एक प्रतिशत विन्दुले न्यून राख्न पाइने 
Global Ime bank

काठमाडौं । अब संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा एक प्रतिशत विन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने भएको छ । 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो ।

यसअघि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरभन्दा संस्थागत मुद्दतिको ब्याजदर दुई प्रतिशत विन्दुले कम थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  २०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu