site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा एक प्रतिशत विन्दुले न्यून राख्न पाइने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अब संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा एक प्रतिशत विन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने भएको छ । 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो ।

यसअघि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरभन्दा संस्थागत मुद्दतिको ब्याजदर दुई प्रतिशत विन्दुले कम थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  २०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC