site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कानुन यथाशीघ्र निर्माणका लागि राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता

काठमाडौं । संविधान कार्यान्वयनका लागि संघीय संसद्ले बनाउन बाँकी १५१ भन्दा बढी कानुन यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता भएको छ । 

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती) प्रस्तावक र आठजना सदस्यहरू समर्थक रहेर राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको हो ।

sankalpa-darta1-1707729847.jpg

sankalpa-darta2-1707729847.jpg

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu