site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एथलेटिक्सकी राजपुरा पछाईले जितिन् महिला वर्ष उत्कृष्ट खेलाडीको अवार्ड 

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७९ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड एथलेटिक्सकी राजपुरा पछाईले जितेकी छन् ।

आइतबार काठमाडौंस्थित याक एन्ड यतीमा भएको अवार्ड समारोहबाट एथलेटिक्सकी पछाई वर्ष महिला खेलाडी चुनिएकी हुन् । वर्ष उत्कृष्ट खेलाडी घोषित पछाईले एक थान पल्सर एन–२५० मोटरसाइकल प्राप्त गर्ने छिन् ।

तथ्यांकमा राजपुरा पछाई (एथलेटिक्स) 

Dabur Nepal
NIC Asia

– १६औँ एसियन क्रसकन्ट्री च्याम्पियनसिप १० किमिमा रजत पदक,

– १६औँ एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (पुष्पा भण्डारी र विन्द्राधन्के श्रेष्ठ),

– नवौँ राष्ट्रिय खेलकुद महिला पाँच हजार मिटरमा रजत,

– वीर गणेशमान सिंह र धरान १० किमी रोड रेसमा स्वर्ण,

– कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माईपोखरी र प्रधानसेनापति हाफ म्याराथनमा स्वर्ण,

– नेपालगन्ज म्याराथनको पाँच किमी दौडमा स्वर्ण,

– राष्ट्रिय एथलेटिक्समा तीन हजार मिटर दौडमा रजत ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro