site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एथलेटिक्सका चन्द गुरुङले जिते वर्ष प्रशिक्षकको अवार्ड

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०७९ को 'वर्ष प्रशिक्षक'को अवार्ड एथलेटिक्सका चन्द्र गुरुङले जितेका छन् ।

आइतबार काठमाडौंस्थित याक एन्ड यतीमा भएको कार्यक्रमबाट गुरुङ वर्ष–२०७९ को उत्कृष्ट प्रशिक्षक चुनिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तथ्यांकमा वर्ष प्रशिक्षक चन्द्र गुरुङ 

चन्द्र गुरुङ (एथलेटिक्स) 

– १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्णसहित ऐतिहासिक पदक दिलाउने प्रशिक्षक, सिनियरमा दुई स्वर्ण र एक कांस्य तथा जुनियरमा दुई रजत र एक कांस्य,

– बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपाल एक स्वर्ण र दुई कांस्य जित्दाका प्रशिक्षक ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्