site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रिकेटका देव वर्षको उत्कृष्ट युवा खेलाडी 

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत वर्ष युवा खेलाडीको अवार्ड क्रिकेटका देव खनालले जितेका छन् ।

आइतबार काठमाडौंको याक एन्ड यती होटेलमा भएको कार्यक्रममा यू–१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका देव वर्ष–२०७९ को उत्कृष्ट युवा खेलाडी चुनिएका हुन् । उनले एकथान पल्सर मोटरसाइकल प्राप्त गरे ।

तथ्यांकमा देव खनाल
– नेपालले आठ वर्षको खडेरी तोड्दै २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान 
– देव खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल 
– पाँच खेलको तीन इनिङ्समा ६५ माथिको औसतमा १९७ रन बनाउन सफल 
– कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा १२५ र यूएईविरुद्ध फाइनलमा ५१ रन बनाउन सफल
– उनकै कप्तानीमा लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय प्रतियोतामा उपविजेता ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro