site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंमा ६ जना पक्राउ परेका छन् । 

चन्द्रागिरि नगरपालिका–७, इट्टाखेल बस्ने तिलकबहादुर बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने ३७ वर्षीय कृष्णबहादुर अधिकारी समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ४५० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro